दफा १५
उपाध्यक्षहरू तथा अन्य पदाधिकारीको नियुक्ति, सेवाका शर्त र सुविधा
(१) उपाध्यक्ष तथा अन्य पदाधिकारीको नियुक्ति संरक्षक समितिबाट हुनेछ ।
(२) उपाध्यक्ष तथा अन्य पदाधिकारीको योग्यता, सेवाका शर्त र सुविधा तथा काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ ।